नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “नेपाली सैनिक (पाइनियर गण ) भर्ना नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।